Online Bible

- Reklamy -




१ पत्रुस 3:11 - पवित्र बाइबल

11 त्यस व्यक्तिले कुकर्म गर्नु छाड्नुपर्छ अनि असल कार्य गर्नुपर्छ, त्यस व्यक्तिले शान्ति खोज्नु पर्छ, अनि त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यो खराबीबाट फर्कोस्‌ र असल गरोस्, त्‍यसले शान्‍तिको खोजी गरोस्‌ र त्‍यसको पछि लागोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 नराम्रो काम छोडेर उसले राम्रो काम गर्नुपर्छ। पूरा हृदयले मिलाप राख्‍ने काममा लाग्‍नुपर्छ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनले दुष्‍टताबाट फर्केर भलाइ गर्नुपर्दछ, तिनले शान्ति खोजी गर्नुपर्दछ, र त्यसलाई पछ्याउनुपर्दछ।

Viz kapitola kopírovat




१ पत्रुस 3:11

Následuj nás:

Reklamy


Reklamy