१ पत्रुस 3:10 - पवित्र बाइबल10 धर्मशास्त्रले भन्छ, “मानिस जसले जीवनप्रति माया गर्न चाहन्छ, अनि असल समयको आनन्द भोग गर्न चाहन्छ, उसले कुवचन बोल्नुबाट जिब्रो जोगाउनु पर्छ र झूटा कुरा गर्नु बन्द गर्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 किनकि, “जसले जीवनलाई प्रेम गर्छ, र असल दिनहरू देख्ने इच्छा गर्दछ, त्यसले आफ्नो जिब्रोलाई खराबीबाट र आफ्ना ओठलाई छली कुरा बोल्नबाट अलग राखोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 धर्मशास्त्रले भन्छ, “जीवन सुखी राख्न चाहनेले र सुखको दिन खोज्नेले जिब्रोलाई नराम्रो कुरा बोल्न र मुखलाई ढाँट्न दिनुहुँदैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 किनकि पवित्र धर्मशास्त्रमा लेखिएको छ: “जसले जीवनलाई प्रेम गर्न र असल दिन देख्न चाहन्छ, तिनले आफ्ना जिब्रोलाई खराबीबाट र आफ्ना ओठहरूलाई छलका बोलीबाट बचाउनुपर्दछ। Viz kapitola |