Online Bible

- Reklamy -




१ पत्रुस 3:1 - पवित्र बाइबल

1 त्यसरीनै तिमी पत्नीहरूले आफ्ना पतिहरू अघि समर्पण गर। तब, यदि तिमीहरू कसैका पतिले परमेश्वरको शिक्षा स्वीकार गर्दैनन् भने केही नभनी तिमीहरूको व्यवहारले नै तिनीहरू जितिनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 पत्‍नी हो, तिमीहरू पनि आफ्‍ना पतिका अधीनमा रहो, र यसरी तिनीहरूले वचन पालन नगरे तापनि आफ्‍ना पत्‍नीहरूको आचरणले गर्दा शब्‍दविना पनि तिनीहरूका मनको परिवर्तन हुन सक्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 स्‍वास्‍नी लोग्‍नेको अधीनमा बस्‍नुपर्छ। त्‍यसो हुँदा परमेश्‍वरको वचन विश्‍वास नगर्ने लोग्‍नेहरूले पनि तिमीहरूका चालचलनले गर्दा विश्‍वास गर्नेछन्। तिमीहरूले केही भनिरहनुपर्दैन

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे पत्नीहरू हो, यसरी नै तिमीहरू आफ्ना पतिहरूका अधीनमा बस, र यदि तिनीहरूमध्ये कसैले वचनमाथि विश्‍वास गर्दैन भने तापनि तिनीहरूका पत्नीहरूको आचरणले गर्दा वचनविना नै,

Viz kapitola kopírovat




१ पत्रुस 3:1

Následuj nás:

Reklamy


Reklamy