१ पत्रुस 2:4 - पवित्र बाइबल4 प्रभु येशू सजीव पत्थर हुनुहुन्छ। संसारका मानिसहरूले निश्चय गरे कि तिनीहरू त्यो पत्थर चाहँदैनन्। तर उहाँ परमेश्वरले चुन्नुभएको पत्थर हुनुहुन्छ। परमेश्वरका निम्ति उहाँ धेरै मूल्यवान हुनुहुन्छ। यसर्थ उहाँकहाँ आऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उहाँकहाँ जाओ, जो जीवित पत्थर हुनुहुन्छ। मानिसहरूबाट इन्कार हुनुभएको, तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनुभएको र बहुमूल्य हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 प्रभुकहाँ आओ। उहाँ मानिसले काम नलाग्ने भनी पन्छाएको तर परमेश्वरले रोज्नुभएको अनमोल जीवित पत्थर हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब तिमीहरू मानिसहरूले त्यागेका, तर परमेश्वरले छान्नुभएको तथा उहाँको निम्ति बहुमूल्य जीवित पत्थरकहाँ आउँदछौ; Viz kapitola |