१ पत्रुस 2:3 - पवित्र बाइबल3 अहिले तिमीहरूले परमप्रभुको दयाको स्वाद पाएकाछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 किनकि प्रभु कृपालु हुनुहुन्छ भन्ने कुराको स्वाद तिमीहरूले पाएका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 धर्मशास्त्रले भन्छ, “तिमीहरू आफैंले प्रभु कस्तो भलो हुनुहुन्छ भनी चाखेका छौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसैकारणले नयाँ जन्मेका बालकझैँ शुद्ध आत्मिकी दूधको तिर्सना गर; यसरी तिमीहरू आफ्नो मुक्तिमा बढ्दै जाओ। Viz kapitola |