Online Bible

- Reklamy -




१ पत्रुस 2:24 - पवित्र बाइबल

24 ख्रीष्टले हाम्रा पापहरू आफ्नो शरीरमा क्रूसमा बोक्नु भयो। उहाँले यसो गर्नुभयो ताकि हामी पापको निम्ति मरेर धार्मिकताको निम्ति अनि जे उचित छ त्यसका निम्ति बाँचौं। उहाँको चोटहरूले तिमीहरू निको पारियौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्‍नै शरीरमा हाम्रा पाप बोक्‍नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 ख्रीष्‍टले हाम्रो पाप आफ्‍नो शरीरमा बोकेर काठको क्रूसमा झुण्‍डिनुभयो। त्‍यसो हुँदा हामी पनि पापको लागि मर्‍यौं अनि परमेश्‍वरलाई मन पर्ने असल कामको निम्‍ति बाँच्‍यौं। उहाँका चोटहरूमा तिमीहरू निको भयौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यसरी हामी पापको निम्ति मरौँ र धार्मिकताको निम्ति जिऔँ भनेर “उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो;” अनि “उहाँको चोटद्वारा तिमीहरू निको भयौ।”

Viz kapitola kopírovat




१ पत्रुस 2:24

Následuj nás:

Reklamy


Reklamy