Online Bible

- Reklamy -




१ पत्रुस 2:21 - पवित्र बाइबल

21 तिमीहरूलाई त्यसैको निम्ति बोलाइएको हौ। ख्रीष्टले अनुशरण गर्न भनी उदाहरण दिनु भएकोछ। तिमीहरूले उहाँको ठीक अनुशरण गर्नुपर्छ कारण तिमीहरूको निम्ति ख्रीष्टले कष्ट भोग्नु भयो तिमीहरूले पनि त्यस्तै गर:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 किनकि यसैको निम्‍ति तिमीहरू बोलाइएका हौ। ख्रीष्‍टले पनि तिमीहरूका निम्‍ति कष्‍ट भोग्‍नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्‌नुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 यसको लागि परमेश्‍वरले तिमीहरूलाई छान्‍नुभएको हो किनभने ख्रीष्‍टले पनि तिमीहरूका लागि दु:ख भोगेर नमुना भइदिनुभयो। त्‍यसो हुँदा तिमीहरूले पनि उहाँले देखाउनुभएको बाटोमा हिँड्‍नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यसैको निम्ति तिमीहरू बोलाइएका छौ; किनकि ख्रीष्‍टले तिमीहरूको निम्ति कष्‍ट सहनुभयो, र तिमीहरूको निम्ति एउटा नमुना छोड्नुभयो, र तिमीहरूले उहाँको पाइला पछ्याउनुपर्छ।

Viz kapitola kopírovat




१ पत्रुस 2:21

Následuj nás:

Reklamy


Reklamy