Online Bible

- Reklamy -




१ पत्रुस 2:19 - पवित्र बाइबल

19 एक व्यक्तिले कुनै नराम्रो काम नगरेको भए तापनि यातना भोग्नु पर्छ, तर यदि त्यस व्यक्तिले परमेश्वरलाई सम्झन्छ अनि पीडा सहन्छ भने त्यसले परमेश्वरलाई खुशी तुल्याउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 परमेश्‍वरलाई सम्‍झेर कुनै मानिसले अन्‍यायपूर्ण कष्‍ट सहन्‍छ भने त्‍यो परमेश्‍वरमा प्रशंसनीय छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तिमीले भोग्‍नुनपर्ने ठूलो दु:ख पनि परमेश्‍वरको इच्‍छा नै हो भनेर सह्यौ भने परमेश्‍वरले आशिष् दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 परमेश्‍वरको निम्ति कुनै मानिसले अन्यायपूर्ण कष्‍ट सहन्छ भने त्यो परमेश्‍वरमा प्रशंसनीय हुन्छ;

Viz kapitola kopírovat




१ पत्रुस 2:19

Následuj nás:

Reklamy


Reklamy