Online Bible

- Reklamy -




१ पत्रुस 2:18 - पवित्र बाइबल

18 दासहरू हो! तिमीहरूको मालिकको अधीन स्वीकार गर। पूर्ण सम्मान साथ यसो गर। तिमीहरूले मालिकहरूको आज्ञा पालन गर्नुपर्छ जो असल अनि दयालु छन्। अनि मालिक नराम्रो भए पनि उसको आज्ञा पालन गर्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 कमारा हो, सम्‍पूर्ण आदरपूर्वक आफ्‍ना मालिकहरूका अधीनमा बस। तिमीहरूमाथि दयालु र भला हुनेहरूका अधीनमा मात्र होइन, तर निर्दयीहरूका अधीनमा पनि।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 नोकर-चाकरहरू आफ्‍ना मालिकहरूका अधीनमा बस र उनीहरूका आदर गर। राम्रो माया गर्ने मालिकलाई मात्र होइन, छुच्‍चो मालिकलाई पनि मान गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 हे दासहरू हो, पूर्ण आदरसाथ आफ्ना मालिकहरूको अधीनमा बस; असल र समझदार मालिकहरूको मात्र होइन, तर कठोर मालिकहरूको पनि अधीनमा बस।

Viz kapitola kopírovat




१ पत्रुस 2:18

Následuj nás:

Reklamy


Reklamy