Online Bible

- Reklamy -




१ पत्रुस 2:17 - पवित्र बाइबल

17 सबै मानिसहरू प्रति सम्मान दर्शाऊ। परमेश्वरका परिवारका सबै भाइ-बहिनीहरूलाई प्रेम गर। परमेश्वरमाथि डर राख अनि राजा प्रति आदर जनाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 सबै मानिसहरूलाई आदर गर। भाइबन्‍धुलाई प्रेम गर। परमेश्‍वरसँग डराओ। राजाको आदर गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 सबै मानिसको इज्‍जत गर। विश्‍वास गर्ने दाजुभाइहरूलाई माया गर। परमेश्‍वरको डर मान, राजाको आदर गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 सबैलाई उचित आदर देखाओ। विश्‍वासीहरूको समूहलाई प्रेम गर; परमेश्‍वरसँग डराओ, राजालाई आदर गर।

Viz kapitola kopírovat




१ पत्रुस 2:17

Následuj nás:

Reklamy


Reklamy