Online Bible

- Reklamy -




१ पत्रुस 2:16 - पवित्र बाइबल

16 मुक्त मानिसहरू जस्तै होऊ। तर तिमीहरूको स्वतन्त्रता कुकर्मकोलागि उपयोग नगर। परमेश्वरको सेवा गर्दै गरे झैं बाँच।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 स्‍वतन्‍त्र मानिसहरूझैँ जीवन बिताओ। स्‍वतन्‍त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्‍वरका दासहरूझैँ भएर चल।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 स्‍वतन्‍त्र मानिसझैँ बस, तर स्‍वतन्‍त्र छु भनेर नराम्रो कामचाहिँ नगर। बरु परमेश्‍वरको कमारो बन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिमीहरू स्वतन्त्र मानिसहरू भए तापनि तिमीहरू परमेश्‍वरका सेवकहरू हौ। त्यसैकारणले आफ्नो स्वतन्त्रतालाई दुष्‍टता छोप्ने आवरणको रूपमा प्रयोग नगर।

Viz kapitola kopírovat




१ पत्रुस 2:16

Následuj nás:

Reklamy


Reklamy