१ पत्रुस 2:15 - पवित्र बाइबल15 यसर्थ जब तिमीहरू असल कर्म गर्छौ, जसले तिमीहरूको विषयमा मूर्खतापूर्वक कुरा गर्छ उसको मुख थुन। परमेश्वरले चाहनु भएको कुरा यही हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 किनकि परमेश्वरको इच्छा यही छ, कि असल गरेर नै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चूप गराउनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 मूर्खहरूले नबुझी बोलेका कुराहरू तिमीहरूका राम्रा कामले चुप गराएको परमेश्वर चाहनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 किनकि परमेश्वरको इच्छा यही हो, कि तिमीहरूले असल काम गरेर मूर्ख मानिसहरूको अज्ञानताका कुरालाई चुप गराउनुपर्दछ। Viz kapitola |