१ पत्रुस 2:10 - पवित्र बाइबल10 एक समयमा तिमीहरू परमेश्वरको मानिस थिएनौ। तर अब तिमीहरू परमेश्वरका मानिस हौ। विगत समयमा तिमीहरूले कहिल्यै पनि कृपा पाएका थिएनौ तर अहिले तिमीहरूले परमेश्वरबाट कृपा पाएकाछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 एक पल्ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्वरका प्रजा भएका छौ। एक पल्ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 पहिले त तिमीहरू परमेश्वरका प्रजा थिएनौ। तर अहिले परमेश्वरका प्रजा भएका छौ। पहिले तिमीहरूले परमेश्वरको दया पाएका थिएनौ, अहिले उहाँको दया पाएका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 एक समय तिमीहरू परमेश्वरका मानिस थिएनौ, तर अब तिमीहरू परमेश्वरका मानिस भएका छौ; एक समय तिमीहरूले दया पाएका थिएनौ, तर अब तिमीहरूले दया पाएका छौ। Viz kapitola |