Online Bible

- Reklamy -




१ पत्रुस 1:8 - पवित्र बाइबल

8 तिमीहरूले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरू उहाँलाई प्रेम गर्छौ। तिमीहरूले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरू उहाँमाथि विश्वास गर्छौ। तिमीहरू अकथनीय अनि गौरवमय आनन्दले परिपूर्ण छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्‍दैनौ, तापनि उहाँमाथि विश्‍वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्‍दमा रमाउँछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिमीहरूले उहाँलाई नदेखेका भए पनि प्रेम गर्छौ र अहिले नदेखे पनि उहाँलाई विश्‍वास गर्छौ। अनि बयान नै गरी नसक्‍ने ठूलो महिमित आनन्‍दले तिमीहरूको हृदय भरिएको छ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यद्यपि तिमीहरूले उहाँलाई देखेका छैनौ, तर पनि तिमीहरू उहाँलाई प्रेम गर्दछौ; र तिमीहरू अहिले उहाँलाई देख्दैनौ, तापनि तिमीहरू उहाँमाथि विश्‍वास गर्दछौ; अनि तिमीहरू अवर्णनीय र महिमित आनन्दले भरिएका छौ;

Viz kapitola kopírovat




१ पत्रुस 1:8

Následuj nás:

Reklamy


Reklamy