Online Bible

- Reklamy -




१ पत्रुस 1:6 - पवित्र बाइबल

6 यसले तिमीहरूलाई अत्यन्त सुखी तुल्याउनु पर्छ यद्यपि क्षणिक समयकोलागि सबै प्रकारको कष्ट भोग्दा तिमीहरूलाई दु:खी बनाँउछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्‍ति तिमीहरूले विभिन्‍न किसिमका कष्‍ट भोग्‍नुपर्दछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यी कुराहरूमा तिमीहरू आनन्‍द मनाउने गर। हुन त, अहिले तिमीहरूले थोरै समयको लागि थरीथरीका दु:ख भोग्‍नुपरेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 सबै किसिमका परीक्षाहरूमा तिमीहरूले अहिले केही समयको लागि दुःख सहनुपरे तापनि यसमा तिमीहरू खूबै रमाउँछौ।

Viz kapitola kopírovat




१ पत्रुस 1:6

Následuj nás:

Reklamy


Reklamy