१ पत्रुस 1:5 - पवित्र बाइबल5 तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरू सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरूलाई समयको अन्तमा दिइनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 आखिर समयमा प्रकट हुन आँटेका मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 विश्वास गरेकाले तिमीहरूलाई परमेश्वरको शक्तिले मुक्तिको निम्ति रक्षा गर्दछ। त्यो मुक्ति तिमीहरूका लागि तयार गरिएको छ र आखिरी बेलामा प्रकट हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जुन पछिल्ला दिनमा तयार पारिएको मुक्ति प्रकाशित नगरिएसम्म विश्वासद्वारा परमेश्वरको शक्तिले हामीलाई सुरक्षित गरिएको छ। Viz kapitola |