Online Bible

- Reklamy -




१ पत्रुस 1:4 - पवित्र बाइबल

4 अब हामी आशीर्वादको आशा राख्छौं जो उहाँको नानीहरूका निम्ति उहाँकहाँ छ। यो आशीर्वाद तिमीहरूका निम्ति स्वर्गमा जोगाएर राखिएको छ। यी आशीर्वादहरू ध्वंश, नष्ट अथवा धमिलो हुनेछैन। जबसम्म तिमीहरूले मुक्ति पाउँदैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 स्‍वर्गमा तिमीहरूका निम्‍ति साँचिराखेको उत्तराधिकार अविनाशी, विशुद्ध र नओइलने किसिमका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 साथै स्‍वर्गमा चाहिँ परमेश्‍वर पिताले कहिल्‍यै नाश नहुने, नबिग्रने र कहिल्‍यै नहराउने आशिष्‌हरू तिमीहरूका लागि तयार पारेर राखिदिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि कहिल्यै नाश नहुने, नबिग्रने वा लोप नहुने उत्तराधिकार दिनुभएको छ। यो उत्तराधिकार तिमीहरूका लागि स्वर्गमा राखिएको छ;

Viz kapitola kopírovat




१ पत्रुस 1:4

Následuj nás:

Reklamy


Reklamy