१ पत्रुस 1:25 - पवित्र बाइबल25 तर परमेश्वरको वाणी सदैव रहिरहन्छ।” अनि त्यो, यो वचन हो जुन तिमीहरूलाई भनियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।” अनि तिमीहरूलाई प्रचार गरिएको सुसमाचारको वचन यही हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तर प्रभुको वचन सधैँभरि रहिरहन्छ।” यो प्रभुको वचन नै तिमीहरूलाई सुनाएको सुसमाचार हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।” अनि यही वचन नै तिमीहरूलाई प्रचार गरिएको थियो। Viz kapitola |