Online Bible

- Reklamy -




१ पत्रुस 1:24 - पवित्र बाइबल

24 धर्मशास्त्रले भन्छ: “मानिसहरू सधैँ बाँच्तैनन् तिनीहरू घाँस झैं हुन्, तिनीहरूको महिमा घाँसको फूल झैं हो। घाँस ओइलिन्छ, अनि फूलहरू झर्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 किनकि, “सबै प्राणी घाँसजस्‍तै हुन्‌ र तिनका सबै गौरव घाँसका फूलजस्‍ता। घाँस ओइलाउँछ, र फूल झरिहाल्‍छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 धर्मशास्‍त्रले भन्‍छ, “सबै मानिसहरू घाँसजस्‍तै छन् अनि तिनीहरूको इज्‍जत पनि जङ्गली फूलजस्‍तै छ। घाँस ओइलिजान्‍छ, फूल झरिजान्‍छ,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 पवित्र धर्मशास्त्रले भन्दछ: “सबै मानिसहरू घाँसझैँ छन्, र तिनीहरूका सम्पूर्ण महिमा मैदानका फूलझैँ छन्, घाँस ओइलाउँछ र फूल झरिहाल्छ,

Viz kapitola kopírovat




१ पत्रुस 1:24

Následuj nás:

Reklamy


Reklamy