Online Bible

- Reklamy -




१ पत्रुस 1:23 - पवित्र बाइबल

23 तिमीहरू फेरि जन्मेका छौ। यो नयाँ जीवन नष्टमय वस्तुबाट आएको होइन तर यो जीवन नष्ट नहुने वस्तुबाट आएको छ। तिमीहरू सर्वदा रहिरहने परमेश्वरको अन्त नहुने सजीव सन्देशद्वारा जन्माइएका हौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 परमेश्‍वरको जीवित र नित्‍य रहने वचनद्वारा, विनाशी होइन तर अविनाशी वीर्यबाट तिमीहरू नयाँ गरी जन्‍मेका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 परमेश्‍वरको जीवित र सदा रहने वचनद्वारा तिमीहरूको नयाँजन्‍म भएको छ। तिमीहरू नाश हुने पिताबाटका सन्‍तान होइनौ, तर नाश नहुने पिताका सन्‍तान हौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 किनकि परमेश्‍वरको जीवित र रहिरहने वचन, नाशवान् होइन, तर अविनाशी बिउद्वारा तिमीहरूको नयाँ जन्म भएको छ।

Viz kapitola kopírovat




१ पत्रुस 1:23

Následuj nás:

Reklamy


Reklamy