Online Bible

- Reklamy -




१ पत्रुस 1:22 - पवित्र बाइबल

22 अहिले, तिमीहरूले साँच्चो भातृप्रेम देखाऊ सत्यको पालन गरेर स्वयंलाई शुद्ध तुल्याएका छौ। यसर्थ एक-अर्कामा पूर्ण ह्रदयबाट गहिरो प्रेम गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 अब सत्‍यको पालनद्वारा तिमीहरूले आफैलाई शुद्ध पारेका हुनाले आफ्‍ना दाजुभाइलाई निष्‍कपट प्रेम गर, र हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 अब तिमीहरूले सत्‍यलाई मानेर आफ्‍नो मन चोखो पारेका छौ अनि दाजुभाइलाई साँचो माया गर्ने भएका छौ। एक-अर्काप्रतिको तिमीहरूको चोखो माया हृदयदेखि नै होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अब तिमीहरूले सत्यको पालना गरी आफूलाई शुद्ध बनाएका छौ; र यसैकारणले तिमीहरूसित एक-अर्काका निम्ति विशुद्ध प्रेम छ, तिमीहरू एक-अर्कालाई आफ्नो हृदयबाट नै गहिरो प्रेम गर।

Viz kapitola kopírovat




१ पत्रुस 1:22

Následuj nás:

Reklamy


Reklamy