१ पत्रुस 1:21 - पवित्र बाइबल21 ख्रीष्टद्वारा तिमीहरू परमेश्वरमाथि विश्वास गर्छौ। परमेश्वरले ख्रीष्टलाई मृत्युबाट बौरी उठाए। तब परमेश्वरले उहाँलाई महिमा दिनु भयो। यसर्थ तिमीहरूको विश्वास अनि आशा परमेश्वरमा छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 उहाँद्वारा परमेश्वरमाथि तिमीहरूको भरोसा छ, जसले ख्रीष्टलाई मृतकबाट जीवित पारेर महिमा दिनुभयो, ताकि तिमीहरूको विश्वास र आशा परमेश्वरमा रहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 उहाँद्वारा तिमीहरूले परमेश्वरमा विश्वास गर्यौ, जसले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो, यसकारण तिमीहरूको विश्वास र आशा परमेश्वरमा राख्दछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 उहाँद्वारा तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, जसले उहाँलाई मृतकबाट जीवित पार्नुभयो र उहाँको महिमा गर्नुभयो; यसर्थ तिमीहरूको विश्वास र आशा परमेश्वरमाथि छ। Viz kapitola |