१ पत्रुस 1:20 - पवित्र बाइबल20 विश्व निर्माण अघि नै ख्रीष्ट चुनिनु भएको थियो। तर तिमीहरूको लागि यो अन्तिम समयमा उहाँलाई संसारमा चिनाइयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 उहाँ सृष्टिभन्दा अगाडिदेखि नै नियुक्त हुनुभएको थियो, तर तिमीहरूका खातिर समयको अन्त्यमा प्रकट हुनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 परमेश्वरले संसारलाई सृष्टि गर्नुभन्दा पहिले नै उहाँलाई चुन्नुभएको थियो र तिमीहरूका लागि यी आखिरी दिनमा उहाँ प्रकट हुनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 उहाँ संसारको सृष्टिभन्दा अगि छानिनुभएको थियो, तर तिमीहरूका निम्ति यी अन्तिम समयमा प्रकट हुनुभयो। Viz kapitola |