Online Bible

- Reklamy -




१ पत्रुस 1:2 - पवित्र बाइबल

2 परमेश्वरले तिमीहरूलाई पवित्र मानिस बनाउनु भएको थियो। तिमीहरूलाई पवित्र तुल्याउने कार्य आत्माको हो। परमेश्वरको आज्ञाकारी र येशू ख्रीष्टको रगतले अभिषेक गरी शुद्ध पार्न तिमीहरू चुनिएका थियै। परमेश्वरको अनुग्रह तिमीहरूमा अधिक भन्दा अधिक बढेर जाओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 येशू ख्रीष्‍टको आज्ञापालन र उहाँका रगतको छिट्‌काइको निम्‍ति पवित्र आत्‍माद्वारा शुद्ध भई परमेश्‍वर पिताद्वारा उहाँको पूर्वज्ञानअनुसार चुनिएकाहरूलाई: अनुग्रह र शान्‍ति प्रशस्‍त हुँदैजाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 अघिबाटै आफ्‍नो योजनाअनुसार परमेश्‍वर पिताले तिमीहरूलाई आफ्‍नै पवित्र जन हुनलाई छान्‍नुभएको हो। येशू ख्रीष्‍टको रगतले पवित्र भएर उहाँकै आज्ञा तिमीहरूले मान्‍न सक भनी उहाँले तिमीहरूलाई आत्‍माद्वारा आफ्‍नो बनाउनुभयो। तिमीहरूमाथि अनुग्रह र शान्‍ति प्रसस्त होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 येशू ख्रीष्‍टको आज्ञापालन र उहाँको रगतको छिट्काउका निम्ति पवित्र आत्माद्वारा शुद्ध भएर परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार छानिएकाहरूप्रति: अनुग्रह र शान्ति प्रचुर मात्रामा होऊन्!

Viz kapitola kopírovat




१ पत्रुस 1:2

Následuj nás:

Reklamy


Reklamy