१ पत्रुस 1:17 - पवित्र बाइबल17 तिमीहरू परमेश्वरलाई प्रार्थना गर्छौ अनि उहाँलाई पिता भनी सम्बोधन गर्छौ। परमेश्वरले मानिसको कार्यलाई पक्षपात बिना जाँच गर्नुहुन्छ। यसर्थ, पृथ्वीमा प्रवासीहरू झैं बाँचिरहेको समयमा परमेश्वरको भय मानेर तिमीहरू बाँच्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 पनपक्ष नगरी मानिसको कामअनुसार इन्साफ गर्नुहुनेलाई पिता भनी पुकारा गर्छौ भने, तिमीहरूका प्रवासको सम्पूर्ण समय डरसँग बिताओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 प्रार्थना गर्दा तिमीहरूले परमेश्वरलाई पिता भनी पुकार्छौ। उहाँले सबै मानिसको आ-आफूले गरेको कामअनुसार पक्षपात नगरी न्याय गर्नुहुन्छ। यसैले पृथ्वीमा रहुञ्जेल उहाँको आदर गर्ने तिमीहरूको जीवन होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि तिमीहरू हरेक मानिसको कामलाई निष्पक्ष न्याय गर्ने पितालाई पुकार्दछौ, तिमीहरू यहाँ आफ्नो जीवन परदेशीझैँ भक्तिपूर्ण भयमा बिताओ; Viz kapitola |