Online Bible

- Reklamy -




१ पत्रुस 1:14 - पवित्र बाइबल

14 विगतमा तिमीहरूले यस विषयमा बुझेनौ, यसर्थ तिमीहरू नराम्रा कुराहरूले डोर्याइएका थियौ। तर अहिले तिमीहरू परमेश्वरका आज्ञाकारी बालकहरू हौ। यसर्थ बितेको समयमा जसरी बाँचेका थियौ, त्यसरी नबाँच।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 आज्ञाकारी बालकहरू भएका हुनाले अगाडिको अजान अवस्‍थाका कुइच्‍छाहरूमा तिमीहरू अब नलाग।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 अघि अन्‍जानमा हुँदाखेरिका अभिलाषाका कुराहरूले अहिले तिमीहरूको जीवन नचलाओस्, तर परमेश्‍वरको आज्ञा मान।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 आज्ञाकारी बालबालिकाहरू भएका हुनाले अबोध अवस्थामा हुँदा तिमीहरूसित पहिले भएको दुष्‍ट अभिलाषाअनुरूप नचल;

Viz kapitola kopírovat




१ पत्रुस 1:14

Následuj nás:

Reklamy


Reklamy