Online Bible

- Reklamy -




१ पत्रुस 1:11 - पवित्र बाइबल

11 ख्रीष्टको आत्मा ती अगमवक्ताहरूमा थियो। अनि आत्माले ती दु:ख-कष्टहरूको बारेमा, जो ख्रीष्टहरूको बारेमा, जो ख्रीष्टमाथि घट्ने थियो अनि त्यो महिमा जो ती दु:ख कष्टहरू पछि आउनेछन्, भनिरहेथ्यो। ती अगमवक्ताहरूले तिनीहरूलाई त्यो आत्माले के देखाइ रहेछन्, त्यसबारे जान्ने कोशिश गरे। ती कुराहरू कहिले घट्नेछन् अनि त्यसबेला संसारको अवस्था कस्तो हुनेछ, तिनीहरूले यो जान्ने कोशिश गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनीहरूभित्र हुनुभएका ख्रीष्‍टको आत्‍माले ख्रीष्‍टका कष्‍टहरू र त्‍यसपछि आउने महिमाको भविष्‍यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्‍थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 अगमवक्ताहरूले यो कसरी र कहिले हुन्‍छ भनेर जान्‍न खोजी गरे। ख्रीष्‍टका आत्‍माले तिनीहरूलाई ख्रीष्‍टले दु:ख भोग्‍नुहुनेछ अनि त्‍यसपछि ठूलो आदर पाउनुहुनेछ भनेर अघिबाटै देखाउनुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीहरूभित्र हुनुभएका ख्रीष्‍टको आत्माले ख्रीष्‍टका कष्‍टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए।

Viz kapitola kopírovat




१ पत्रुस 1:11

Následuj nás:

Reklamy


Reklamy