१ पत्रुस 1:10 - पवित्र बाइबल10 अगमवक्ताहरूले सावधानपूर्वक अध्ययन गरे अनि यो मुक्तिको विषयमा जान्ने कोशिश गरे। ती अगमवक्ताहरूले अनुग्रहको बारेमा अगमवाणी गरे जो तिमीहरूलाई देखाइयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिमीहरूले पाएको यस मुक्तिको बारेमा अगमवक्ताहरूले खोजे र छानबिन गरे अनि परमेश्वरले तिमीहरूलाई दिनुहुने अनुग्रहको बारेमा अघिबाटै बताएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने ती अगमवक्ताहरूले यही मुक्तिको बारेमा खोज र छानबिन गरेका थिए। Viz kapitola |