Online Bible

- Reklamy -




१ पत्रुस 1:1 - पवित्र बाइबल

1 पत्रुस, येशू ख्रीष्टका प्रेरितद्वारा अभिवादन! परमेश्वरद्वारा चुनिएको जो आफ्ना घरदेखि टाढामा पोन्टस्, गलातिया, क्यापडोसिया, एशिया अनि बिथनियाभरि फैलिएर बसेका मानिसहरू प्रति।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 येशू ख्रीष्‍टको प्रेरित पत्रुसबाट पोन्टस, गलातिया, कापाडोकिया, एशिया र बिथिनियाभरि निर्वासित भई छरपष्‍ट भएकाहरूलाई,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 म प्रेरित पत्रुसबाट पोन्‍टस, गलातिया, कापाडोकिया, एशिया र बिथिनियामा विदेशिएर तितरबितर भई बसेका परमेश्‍वरले छान्‍नुभएका परमेश्‍वरका जनहरूलाई यो पत्र लेख्‍दै छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 येशू ख्रीष्‍टको प्रेरित पत्रुसबाट, परमेश्‍वरका चुनिएका, परदेशीहरू, जो पोन्टस, गलातिया, कापाडोकिया, एशिया तथा बिथिनिया प्रदेशहरूमा छरिएर रहेका छन्,

Viz kapitola kopírovat




१ पत्रुस 1:1

Následuj nás:

Reklamy


Reklamy