Online Bible

- Reklamy -




१ राजा 6:9 - पवित्र बाइबल

9 यसकारण सुलेमानले मन्दिरको निर्माण कार्य सिध्याए। मन्दिरको प्रत्येक भाग धूपीको फल्याकले ढाकेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यसरी दलिन र देवदारुका फल्‍याकहरूबाट त्‍यसको छाना बनाएर तिनले मन्‍दिर सिद्ध्याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यसरी सोलोमन राजाले मन्‍दिर बनाइसके। देवदारुका दलिन र फल्‍याक लाएर छाना हालेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसरी तिनले मन्दिर बनाएर सिद्ध्याए। अनि त्यसमा देवदारुका दलिन र फल्याकहरूबाट छानो बनाए।

Viz kapitola kopírovat




१ राजा 6:9

Následuj nás:

Reklamy


Reklamy