Online Bible

- Reklamy -




१ राजा 6:8 - पवित्र बाइबल

8 मन्दिरको तल्लो तलाको प्रवेश-द्वार दक्षिण तिर थियो। भित्रतिर दोस्रो तलाका कोठाहरूमा जाने भर्याङहरू थिए अनि त्यहाँबाट तेस्रो तलामा जाने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 सबैभन्‍दा तल्‍लो तलाको द्वार मन्‍दिरको दक्षिणपट्टि थियो। त्‍यहाँबाट बीचको र माथिल्‍लो तलामा जानलाई सिँढ़ी थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 जोडेर बनेको भवनको भूइँ-तलाको प्रवेश ढोका मन्‍दिरको दक्षिण छेउपट्टि पर्थ्‍यो। त्‍यहाँबाट दोस्रो र तेस्रो तलासम्‍म भर्‍याङ लागेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 भुइँतलाको प्रवेशद्वार मन्दिरको दक्षिणतिर थियो। त्यसबाट बीचको तलामा र त्यहाँबाट तेस्रो तलामा जानलाई घुमेको भर्‍याङ बनाइएको थियो।

Viz kapitola kopírovat




१ राजा 6:8

Následuj nás:

Reklamy


Reklamy