१ राजा 6:6 - पवित्र बाइबल6 कोठाहरू मन्दिरको भित्तासँग मिलेका थिए, तर तिनका निदालहरू भित्ता माथि बनाइएका थिएनन्। माथि मन्दिरको भित्ता पातलो थियो। यसकारण ती कोठाहरूको एकतिर बनाइएको भित्ता तलको भन्दा पातलो थियो। सबै भन्दा माथिल्लो तलाका कोठाहरू पाँच हात चौंडा थिए। माझका कोठाहरू छः हात चौंडा थिए। त्यस माथिका कोठाहरू सात हात चौंडा थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 सबैभन्दा मुनिका तलाको चौड़ाइ पाँच हात थियो। बीचका तलाको चौड़ाइ छ हात र तेस्रो तलाको चाहिँ सात हात थियो। तिनले मन्दिरका चारैपट्टि बाहिरतिर मन्दिरको भित्तामा केही नघुसाऊन् भनी पालीहरू बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तल्लो तलाको हरेक कोठा २.२ मिटर चौडा बीच तलाका कोठाहरूको २.७ मिटर चौडा र माथिल्लो तलाका कोठाहरू ३.१ मिटर चौडा थिए। मन्दिरका भित्ताहरू माथिल्ला तलामा तल्लो तलाको भन्दा कम चौडा थिए र त्यसो हुँदा कोठा थाम्ने दलिनहरू कोठाका भित्ताका भरमा राखिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यो भवन तीन तले थियो। सबैभन्दा तल्लो तला पाँच क्यूबिट चौडा, बीचको तला छ क्यूबिट चौडा, र तेस्रो तला सात क्यूबिट चौडा थियो। मन्दिरका भित्ताहरूमा केही पनि छेड्न नपरोस् भनेर तिनले मन्दिरको बाहिर चारैतिर पालीहरू बनाए। Viz kapitola |