Online Bible

- Reklamy -




१ राजा 6:5 - पवित्र बाइबल

5 तब सुलेमानले मन्दिरको मुख्य भागको वरिपरि कोठाहरूको लहर बनाए। यी कोठाहरू एका अर्काको माथि बनाइएका थिए। कोठाहरूको लहर तीन तल्ला अग्लो थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 मुख्‍य सभाकक्ष र भित्री पवित्रस्‍थानको विपरीत तिनको भवनका चारैपट्टि भित्तासँगै गाँसेका कोठाहरू बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 बाहिरी भित्ताका दुई बगाल र पछिल्‍लोपट्टि, एउटा तीनतले घर जोडेर बनिएको थियो। हरेक तला २.२ मिटर अग्‍लो थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनले भवनको मुख्य कोठा र भित्री पवित्रस्थानको भित्तामा जोडिने गरी भवनको वरिपरि एउटा संरचना बनाए। जसका छेउ-छेउमा कोठाहरू थिए।

Viz kapitola kopírovat




१ राजा 6:5

Následuj nás:

Reklamy


Reklamy