१ राजा 6:38 - पवित्र बाइबल38 मन्दिर बर्षको आठौं महीना बूलमा पूरा भयो। यो समय सुलेमानले जनगण माथि शासन गरेको एघारौं बर्ष थियो। मन्दिरको निर्माण कार्य पूरा हुनमा सात बर्ष लाग्यो। मन्दिरको निर्माण योजना अनुरूप नै भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 एघारौँ वर्षको बूल महिना, अर्थात् आठौँ महिनामा त्यसको निर्देशअनुसार सबै विवरणबमोजिम मन्दिर बनाइसिद्ध्याइयो। त्यो निर्माण गर्न तिनलाई सात वर्ष लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 सोलोमनको शासनकालको एघारौं वर्षको आठौँ महिना अर्थात् बूल भनिने महिनामा त्यसको नक्शाअनुसार मन्दिर पूर्णरूपले बनिसिद्धियो। मन्दिर बनाउन सोलोमनलाई सात वर्ष लाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 एघारौँ वर्षको आठौँ महिना, अर्थात् बूल महिनामा त्यसको हरेक भाग त्यसकै नमुनाअनुसार मन्दिर बनाइसिद्ध्याइयो। यसरी त्यस भवनलाई बनाउन तिनलाई सात वर्ष लाग्यो। Viz kapitola |