१ राजा 6:37 - पवित्र बाइबल37 तिनीहरूले मन्दिरको निर्माण कार्य बर्षको दोस्रो महीना जिब महिनामा शुरू गरेका थिए। इस्राएलका राजाको रूपमा सुलेमानको चौथो बर्ष बितेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 चौथो वर्षका जीभ महिनामा परमप्रभुका मन्दिरको जग बसालियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 सोलोमन राजाको शासनकालको चौथो वर्षको जीभ भनिने दोस्रो महिनामा मन्दिरको जग बसालिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 याहवेहको भवनको जग चौथो वर्षको जीव महिनामा बसालियो। Viz kapitola |