१ राजा 6:36 - पवित्र बाइबल36 तब तिनीहरूले भित्री आँगन बनाए। त्यस आँगनको वरिपरि भित्ता बनाए। प्रत्येक भित्ता तीन लहर काटेको ढुङ्गा अनि एक लहर धूपीको काठद्वार बनाइएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 अनि तिनले भित्री चोक काटेका ढुङ्गाका तीन लहर गरी र देवदारुका काठका सत्तरीको एक लहर गरी बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 मन्दिरको सामुन्नेमा एउटा भित्री चोक बनाइएको थियो। चोकका चारैपट्टि हरेक तीन लहर ढुङ्गाका देवलसित एक लहर देवदारुका बीमहरू दिएर पर्खालले घेरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 तिनले काटेका ढुङ्गाका तीन लहर र छाँटेका देवदारुका काठका एक लहरबाट भित्री चोक बनाए। Viz kapitola |