१ राजा 6:35 - पवित्र बाइबल35 तिनीहरूले दैलाहरूमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्रले सजाएका थिए। तब तिनीहरूले तिनलाई सुनले ढाकेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 तिनले तिनमा करूबहरू, खजूरका बोटहरू र फक्रेका फूलहरूका बुट्टा कुँदेर बनाए, र ती बुट्टा सुनले बराबर मोहोरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 ती ढोकाहरूमा स्वर्गदूत, खजूरका रूख र फूलहरू खोपेर सिँगारिएका थिए र समान प्रकारले सुनले मोहोरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 तिनले तिनीहरूमाथि करूबहरू, खजूरका रूखहरू र फक्रेका फूलहरूका बुट्टाहरू खोपे। अनि ती बुट्टाहरूमाथि एकैनासले सुन पिटेर मोहोरे। Viz kapitola |