१ राजा 6:34 - पवित्र बाइबल34 तब तिनीहरूले ती दैलोहरू बनाउनमा सल्लाको काठ प्रयोगगरे। त्यहाँ दुइवटा दैलाहरू थिए। प्रत्येक दैलोको दुइवटा मोडहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तिनले खोपिल्टामा घुम्ने दुई खापा भएका सल्लाका दुई वटा ढोका बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 सल्लाका काठका दुई वटा ढोकाहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तिनले सल्लाको काठबाट दुई वटा ढोकाहरू बनाए; प्रत्येक ढोकामा दुई-दुई वटा खापा थिए। अनि ढोका खोल्दा ती खापाहरू एक-अर्कामा खप्टिन्थे। Viz kapitola |