Online Bible

- Reklamy -




१ राजा 6:33 - पवित्र बाइबल

33 तिनीहरूले प्रवेश-द्वारदेखि मुख्य कोठासम्म पनि दैलो बनाएका थिए। तिनीहरूले एउटा चारकुने दैलोको चौखट बनाउनमा भद्राक्षको काठ प्रयोग गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 त्‍यस्‍तै गरी तिनले मन्‍दिरको मुख्‍य सभाकक्षका द्वारको निम्‍ति भद्राक्षको काठका चार पट्टिका थामहरू बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 मूल कोठाको ढोकाको निम्‍ति जैतुनका काठको एउटा चारकुने चौखट राखिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 त्यही प्रकारले तिनले मुख्य कोठाको प्रवेशद्वारका निम्ति जैतुनको काठका चारकुने चौखट बनाए।

Viz kapitola kopírovat




१ राजा 6:33

Následuj nás:

Reklamy


Reklamy