१ राजा 6:32 - पवित्र बाइबल32 तिनीहरूले दुइवटा दैलो भद्राक्ष काठको बनाएका थिए। कर्मीहरूले दैलोमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरू चित्र अङ्कित गरेका थिए। तब तिनीहरूले दैलोलाई सुनले मोरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 अनि ढोकाहरूमा तिनले करूबहरू, खजूरका बोटहरू र फक्रेका फूलहरूका बुट्टा कुँदेर बनाए, र करूबहरू र खजूरका बोटहरूचाहिँ पिटेका सुनले मोहोरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 स्वर्गदूत, खजूरका बोट र फूलहरूका चित्र खोपेर ती ढोकाहरू सिँगारिएका थिए। ढोका, स्वर्गदूत र खजूरका बोटहरू सुनले मोहोरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 अनि जैतुनको काठका दुई ढोकाहरूमा करूबहरू र खजूरका रूखहरू अनि फक्रेका फूलहरूका बुट्टाहरू खोपे। अनि करूबहरू र खजूरका रूखहरूलाई सुन पिटेर मोहोरे। Viz kapitola |