Online Bible

- Reklamy -




१ राजा 6:31 - पवित्र बाइबल

31 कर्मीहरूले भद्राक्ष काठको दुइवटा दैलो बनाएका थिए। तिनीहरूले ती कोठाहरू महा-पवित्र स्थानको प्रवेश-द्वारमा लगाएका थिए। दैलोको चारैतिरको चौखट पाँचवटा बाहुले बनाइएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 भित्री पवित्रस्‍थानको द्वारको निम्‍ति तिनले पाँच पट्टिका थाम भएका भद्राक्षको काठका ढोकाहरू बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 महा-पवित्रस्‍थानको प्रवेशद्वारमा जैतुनका काठले बनेका एक जोड ढोका आमने-सामने राखिएका थिए। ढोकाको माथिल्‍लो चौखट चुच्‍चो पारेको अर्द्ध-गोलाकारको रूपमा थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 भित्री पवित्रस्थानका प्रवेशद्वारका निम्ति तिनले पाँचकुने खापा भएका जैतुनको काठका दुई ढोकाहरू बनाए।

Viz kapitola kopírovat




१ राजा 6:31

Následuj nás:

Reklamy


Reklamy