१ राजा 6:3 - पवित्र बाइबल3 मन्दिरको मण्डप 20 हात अग्लो अनि 10 हात चौंडा थियो। बरन्डा मुख्य भागसम्म बडाएको थियो। यसको लम्बाई मन्दिरको चौंडाईको बराबर थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मन्दिरको मुख्य सभाकक्षको सामुको दलान मन्दिरको चौड़ाइभरि फैलिएको थियो, अर्थात् बीस हात चौड़ा थियो। मन्दिरको अघिल्तिर त्यो दश हातसम्म निस्केको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मन्दिरको ढोका अगाडिको प्रवेश कोठाको लम्बाइ मन्दिरको चौडाइ बराबर ९ मिटर थियो। प्रवेश कोठाको चौडाइचाहिँ ४.५ मिटर थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मन्दिरको सामुको मुख्य कोठाको दलान मन्दिरको चौडाइ बराबरको, लगभग बीस क्यूबिट थियो अनि मन्दिरको अगाडिबाट दश क्यूबिट बाहिर निस्केको थियो। Viz kapitola |