Online Bible

- Reklamy -




१ राजा 6:29 - पवित्र बाइबल

29 मुख्य र भित्री कोठाको वरिपरि भित्ताहरूमा करूब स्वर्गदूत, ताडको रूख अनि फूलहरूको चित्र अंकित गरिएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 मन्‍दिरका चारैपट्टिका भित्री र बाहिरी कोठाहरूका सबै भित्ताहरूमा तिनले करूबहरू, खजूरका बोटहरू र फक्रेका फूलहरूका बुट्टा कुँदेर बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 मूल कोठा र भित्री कोठाका भित्ताहरूमा स्‍वर्गदूत, खजुरका बोट र फूलहरूका चित्र खोपेर सिँगारिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 मन्दिरका भित्री र बाहिरी कोठाहरूका चारैतिरका भित्ताहरूमा तिनले करूबहरू, खजूरका रूखहरू र फक्रेका फूलहरूका बुट्टाहरू खोपे।

Viz kapitola kopírovat




१ राजा 6:29

Následuj nás:

Reklamy


Reklamy