Online Bible

- Reklamy -




१ राजा 6:27 - पवित्र बाइबल

27 यी करूब स्वर्गदूतहरूलाई महा-पवित्र स्थानमा स्थापना गरिएको थियो। तिनीहरूको पखेंटाले एका-अर्काको छेऊमा उभिएका थिए। तिनीहरूको पखेंटाले एका अर्कालाई कोठाको माझमा स्पर्श गरेको थियो। अरू दुइ पखेंटाहरूले प्रत्येक भित्तालाई स्पर्श गरेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तिनले ती करूबहरूलाई मन्‍दिरको भित्री कोठामा राखे। तिनीहरूका पखेटाचाहिँ बाहिरतिर फैलिएका थिए। एउटा करूबको एउटा पखेटाले एकापट्टिको भित्तालाई र अर्को करूबको एउटा पखेटाले अर्कोपट्टिको भित्तालाई छुन्‍थे, र तिनीहरूका अर्का पखेटाहरूचाहिँ कोठाको बीचमा छुन्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तिनीहरूलाई महा-पवित्रस्‍थानको छेउ-छाउमा राखिएको थियो र कोठाको बीच भागमा तिनीहरूका एकएक वटा पखेटाको टुप्‍पा परस्‍परमा छुन्‍थे र एउटाका पखेटाका टुप्‍पाले एकापट्टिको भित्ता र एक-अर्काका पखेटाका टुप्‍पाले अर्कोपट्टिको भित्ता छुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तिनले करूबहरूलाई मन्दिरको सबैभन्दा भित्री कोठामा तिनीहरूका पखेटा फैलिएको अवस्थामा राखिदिए। एउटा करूबको पखेटाले एउटा भित्तालाई छोएको थियो भने अर्कोको पखेटाले अर्को भित्तालाई छोएको थियो। अनि तिनीहरूका पखेटाहरूले कोठाको बीचमा एक-अर्कालाई छोएका थिए।

Viz kapitola kopírovat




१ राजा 6:27

Následuj nás:

Reklamy


Reklamy