Online Bible

- Reklamy -




१ राजा 6:24 - पवित्र बाइबल

24-26 दुवै करूब स्वर्गदूतहरू एउटै नापका थिए अनि एकै प्रकारले बनाइएका थिए। प्रत्येक करूब स्वर्गदूतका दुइवटा पखेंटा थिए। पखेंटा पाँच हात लामा थिए। एउटा पखेंटाको एक छेऊदेखि अर्को छेऊ 10 हात लामो थियो। अनि प्रत्येक करूब स्वर्गदूत 10 हात अग्लो थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 पहिलो करूबको एउटा पखेटा पाँच हात लामो थियो र अर्को पनि पाँच हात लामो थियो। एउटा पखेटाको टुप्‍पादेखि अर्को पखेटाको टुप्‍पासम्‍म दश हात थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24-26 दुवै एउटै आकार र नापका थिए। प्रत्‍येकमा दुई पखेटा र प्रत्‍येक पखेटा २.२ मिटर लामा थिए, त्‍यसरी एउटा पखेटाको टुप्‍पादेखि अर्को पखेटाका टुप्‍पासम्‍म ४.४ मिटरको अन्‍तर पर्थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 पहिलो करूबको पहिलो पखेटा पाँच क्यूबिट लामो र अर्को पखेटा पनि पाँचै क्यूबिट लामो थियो, अर्थात् एउटा पखेटाको टुप्पादेखि अर्को पखेटाको टुप्पासम्म दश क्यूबिट थियो।

Viz kapitola kopírovat




१ राजा 6:24

Následuj nás:

Reklamy


Reklamy