Online Bible

- Reklamy -




१ राजा 6:23 - पवित्र बाइबल

23 कर्मीहरूले करूब र्स्वगदूतका मूर्तिहरूका पखेंटा समेत बनाएका थिए। भद्राक्ष काठको मूर्तिहरू बनाएका थिए। यी करूब दूतहरूका मूर्तिहरू महा-पवित्र स्थानमा स्थापना गरिएका थिए। प्रत्येक र्स्वगदूतको मूर्ति 10 हात अग्ला थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 भित्री पवित्रस्‍थानमा तिनले भद्राक्षको काठबाट दुई वटा करूब बनाए। प्रत्‍येक करूब दश हात अल्‍गो थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 जैतुनका काठको दुई वटा पखेटा भएका स्‍वर्गदूतहरू बनाएर महा-पवित्रस्‍थानमा राखिएको थियो। हरेक स्‍वर्गदूत ४.४ मिटर अग्‍लो थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिनले भित्री पवित्रस्थानमा जैतुनको काठका दश क्यूबिट अग्ला दुई वटा करूबहरू बनाए।

Viz kapitola kopírovat




१ राजा 6:23

Následuj nás:

Reklamy


Reklamy