Online Bible

- Reklamy -




१ राजा 6:22 - पवित्र बाइबल

22 मन्दिरको सबै भाग सुनले ढाकेको थियो। महा-पवित्र स्थान अघिको वेदी पनि सुन जडिएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 यसरी तिनले भित्री भाग जम्‍मै सुनले मोहोरे। भित्री पवित्रस्‍थानमा भएको वेदी पनि तिनले सुनले मोहोरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 मन्‍दिरको भित्री भाग सम्‍पूर्ण सुनले मोहोरेका थिए र महा-पवित्रस्‍थानको वेदी पनि सुनले मोहोरिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसरी तिनले सम्पूर्ण भित्री भागलाई सुनले मोहोरे। तिनले भित्री पवित्रस्थानको वेदीलाई पनि सुनले मोहोरे।

Viz kapitola kopírovat




१ राजा 6:22

Následuj nás:

Reklamy


Reklamy