Online Bible

- Reklamy -




१ राजा 6:21 - पवित्र बाइबल

21 सुलेमानले यस कोठालाई शुद्ध सुनले ढाके उनले महा-पवित्र स्थानको प्रवेश सामुन्ने, सुनको साङ्गलीहरू लगाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 सोलोमनले मन्‍दिरको भित्री भाग कञ्‍चन सुनले ढाके, र सुनले मोहोरिएको भित्री पवित्रस्‍थानको सामुन्‍ने तिनले सुनका सिक्रीहरू झुण्‍ड्याएर बढ़ाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 मन्‍दिरका भित्री भाग निखुर सुनले मोहोरेका थिए र भित्री कोठामा पस्‍ने ढोकामा सुनका साङ्ला लगाएका थिए। भित्री कोठा सुनले मोहोरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 सोलोमनले मन्दिरको भित्री भागलाई निखुर सुनले ढाकिदिए। अनि सुनले मोहोरेको भित्री पवित्रस्थानको अगाडि सुनका सिक्रीहरू टाँगे।

Viz kapitola kopírovat




१ राजा 6:21

Následuj nás:

Reklamy


Reklamy