१ राजा 6:20 - पवित्र बाइबल20 यो कोठा 20 हात लामो, 20 हात चौंडा अनि 20 हात अग्लो थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 यो भित्री पवित्रस्थान बीस हात लामो, बीस हात चौड़ा र बीस हात अल्गो थियो। तिनले त्यसलाई कञ्चन सुनले मोहोरे र देवदारुको वेदी पनि मोहोरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यो भित्री कोठाको उचाइ, लम्बाइ र चौडाइ नौ-नौ मिटर थियो र सम्पूर्ण कोठा निखुर सुनले मोरिएको थियो। वेदीचाहिँ देवदारुका फल्याकले मोहोरिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यो भित्री पवित्रस्थान बीस क्यूबिट लम्बाइ, बीस क्यूबिट चौडाइ, र बीस क्यूबिट उचाइ भएको थियो। तिनले भित्री भागलाई सुनले मोहोरे, र देवदारुको वेदीलाई पनि सुनले मोहोरे। Viz kapitola |