१ राजा 6:2 - पवित्र बाइबल2 मन्दिर 60 हात लामो, 20 हात चौंडा अनि 30 हात अग्लो थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभुको निम्ति सोलोमन राजाले बनाएको मन्दिरको लमाइ साठी हात, चौड़ाइ बीस हात र उचाइ तीस हात थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मन्दिर भित्रको लमाइ २७ मिटर, चौडाइ ९ मिटर र उचाइ १३.५ मिटर थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहको निम्ति राजा सोलोमनले बनाएको मन्दिर साठी क्यूबिट लामो, बीस क्यूबिट चौडा र तीस क्यूबिट अग्लो थियो। Viz kapitola |